नियम ७२
लगाउको मुद्दामा तारिख गुज्रिएमा समेत इन्साफ गर्न सकिने
लगाउका मुद्दामध्ये कुनै एउटा मुद्दामा हाजिर भई अर्को मुद्दामा पक्षले तारिख गुजारेकोमा त्यस्तो तारिख गुज्रेको मुद्दामा समेत अदालतले इन्साफ गर्न सक्नेछ ।